नयाँ वर्षको स्वागत
‘न्यू इयर इभ’मा झुम्यो ठमेल, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १६ पुस २०८१, १९ : ३०
काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेल ‘न्यू इयर इभ’मा झुमेको छ । स्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ ।
सडक छेउमा टेन्ट राखेर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्नका लागि भेला भएका मानिसलाई तातो परिकारका साथै पेय पदार्थ पनि विक्रीमा राखिएको छ । नयाँ वर्ष सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा ठमेलमा भीड पनि बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको मुद्दामा मधेसवादी र माओवादी एक ठाउँमा आउने सम्भावना कति ?
-
स्कुटर दुर्घटनामा श्रीमान्काे मृत्यु, श्रीमती गम्भीर घाइते
-
नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता
-
१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता
-
पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे
-
सिमानाकाबाट भित्रिने पर्यटकहरू प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँ : अध्यक्ष जोशी