काठमाडौँ । अंग्रेजी वर्ष सन् २०२४ को अन्तिम सूर्यास्त भएको छ । मंगलबार स्वयम्भूबाट सूर्यास्त हेर्नको लागि मानिसहरू भेला भएपनि बादल लागेकाले मनोरम दृश्य भने देख्न पाएनन् ।
अंग्रेजी नयाँ वर्ष २०२५ आज मध्यरातदेखि सुरु हुँदैछ ।
मौसम खुलेको बेला स्वयम्भू डाँडाको टुप्पोमा रहेको मन्दिरबाट सूर्योदयका साथै सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ ।
प्रतिक्रिया