हर्कराज राई प्रतिनिधिसभाको सचिव नियुक्त
मङ्गलबार, १६ पुस २०८१, १६ : ०४

काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण