शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मङ्गलबार, १६ पुस २०८१, ०८ : १६
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ  । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । 

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो ।  आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप