स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाकाे आयो हालसम्मकै उच्च अंक
आइतबार, १४ पुस २०८१, १५ : ४८

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ ।
महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । आइतबार भएको नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर डंगोलले यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च भएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा