एमाले सचिवालय बैठक सुरु हुन ढिलाई
बुधबार, १० पुस २०८१, १३ : २८

काठमाडौँ । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगरी डाकिएको बैठकका लागि सचिवालय सदस्यहरु समयमै पुगेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नपुगेका कारण बैठक सुरु हुन नसकेको हो ।
एमालेले आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गर्ने जनाएको छ । यसबाहेक बैठकमा समसामयिक राजनीति र सरकारका कामकारवाहीबारे पनि समीक्षा हुनसक्ने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाद्वारा आक्रमणविरुद्ध प्रदर्शन
-
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
-
पहिलो जीतको खोजीमा रहेका गुजरात र मुम्बईको भिडन्त आज
-
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै
-
राजावादीहरूको हिंसात्मक प्रदर्शन : दोषीलाई कानुनी दायराभित्र ल्याउन रास्वपाको माग
-
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’