दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
मङ्गलबार, ०९ पुस २०८१, २१ : ४८
१
काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उद्यमीले २५ लाखसम्म सहुलियत कर्जा पाउने
-
१९ वर्षीय कोन्सटाससहितको अस्ट्रेलियन टोली घोषणा
-
फष्टलुक्समा यस्तो देखियो ‘जुना’
-
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
-
क्रिसमस पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन भूमिका खेलेको छ : प्रचण्ड
-
मदनकृष्णको ‘हृदयकी रानी’ बनिन् कोमल ओली