धनगढीको एक मोबाइल पसलमा आगलागी
आइतबार, ०७ पुस २०८१, २१ : २९

धनगढी । धनगढी उपमहानगरपालिकाको शहीद गेटस्थित एक मोबाइल पसलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शहीद गेटस्थित समीर मोबाइल पसलमा आगलागी भएको हो । प्रहरी निरीक्षक दर्शन खड्का अनुसार अहिले प्रहरीले दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा