राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त
आइतबार, ०७ पुस २०८१, १६ : १८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकाले सैन्य सहायता रोक्नासाथ युक्रेनमा रुसी आक्रमण तीब्र, २५ जना मारिए
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई झट्का, घरेलु मैदानमै हारे बायर्न र बायर