रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको छ : मन्त्री अधिकारी
शुक्रबार, ०५ पुस २०८१, १३ : १८

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताएका छन् ।
शुक्रबार अनाज संस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन सँगै रैथानेबाली मानिसहरूको प्राथमिकतामा पर्दे गएको बताए । मन्त्री अधिकारीले रैथाने खना पछिल्लो पुस्ताले भुल्दै गएको भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे ।मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको धारणा राखे ।
कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य