बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)

बिहीबार, ०४ पुस २०८१, १३ : ५६
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ ।  कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आएसँगै  जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका छन् ।  रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको थियो । पाँचवटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । 

डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् । 

kurtha-jank-jayanagar-train (1)kurtha-jank-jayanagar-train (2)kurtha-jank-jayanagar-train (4)kurtha-jank-jayanagar-train (3)kurtha-jank-jayanagar-train (5)kurtha-jank-jayanagar-train (6)kurtha-jank-jayanagar-train (7)kurtha-jank-jayanagar-train (8)kurtha-jank-jayanagar-train (9)kurtha-jank-jayanagar-train (10)kurtha-jank-jayanagar-train (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप