पुस १२ गतेदेखि मध्यपुर महोत्सव
बिहीबार, ०४ पुस २०८१, १३ : ०४

काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो ।
बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेनमार्फत सो कुराको जानकारी दिएको हो । नयाँ ठिमीको शंखधर चोकबाट सुरु भई महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चापाचो, नगदेश र बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रमा सञ्चालन हुने समेत नगरपलिकाले जानकारी दिएको छ ।
महोत्सवको मुल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?