समाचार
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
बुधबार, ०३ पुस २०८१, १५ : ३५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् ।
भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् । यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् । यसअघि पनि शर्मा भारतकै राजदूत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपरी बित्दै हिउँद, किसानलाई बाली बिग्रने चिन्ता
-
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
-
आज यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा