सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
बुधबार, ०३ पुस २०८१, ०३ : २२
काठमाडौं । सिरियाका लागि संयुक्त राष्ट्र संघका विशेष दूत गीर पेडर्सनले बशर अल असदलाई हटाए पनि अझै लडाईं समाप्त नभएको र सैन्य संख्यावृद्धि थप विनाशकारी हुने बताएका छन् ।न्यूयोर्कमा राष्ट्र संघ सुरक्षा परिषदलाई बताउँदै उनने, ‘युद्धविराम भन्दा पहिले शुत्रता निकै चुलियो । र, सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्छ ।’
सिरियाली राष्ट्रिय सेना (एसएनए)दिएको अभिव्यक्ति लगत्तै आएको बताइएको छ । जुन टर्की समर्थित लडाकू समूह हो । असदलाई हटाइएपछि उसले कुर्द नेतृत्ववाला सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ)विरुद्ध लडाईं गरेको छ ।
एसडीएफ अमेरिकाले आईएसआईएसविरुद्ध बनाएको गठबन्धनको मुख्य सहयोगी हो । जसको नेतृत्व पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी)ले गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल