अर्थ समितिको बैठक १५ मिनेटका लागि स्थगित
मङ्गलबार, ०२ पुस २०८१, ११ : ५४

काठमाडौँ । कोरम नपुगेपछि आजपनि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । साढे ११ बजेसम्म सांसदहरू ८ जनामात्रै उपस्थित भएकाले गणक संख्या पुगेन ।
मंगलबार सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
यसअघि सोमबारको बैठक पनि गणक संख्या नपुग्दा स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक