पत्रकार महासङ्घ काठमाडौँ शाखा निर्वाचन : केन्द्रीय पदाधिकारीमा प्रेस सेन्टर प्यानल अगाडि
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत काठमाडौँ जिल्लाको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार केन्द्रीय पदाधिकारीमा प्रेस सेन्टरसहितको श्रमजीवी पत्रकारको साझा प्यानल नै अगाडि देखिएको छ ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षमा
रमेश विष्ट–४१६
निर्मला शर्मा–२७०
देवीप्रसाद सापकोटा–३७
लाल सिंह (एल.एस.) लामा–३५
वरिष्ठ उपाध्यक्षमा
रोशन पुरी–३३९
दीपक आचार्य–२३५
गोविन्द प्रसाद चौलागाई–१५३
उपाध्यक्ष (महिला)
गंगा पौडेल (बराल)– ३५५
नितु पण्डित–३२२
उपाध्यक्ष (समावेशी)
उमिदप्रसाद बागचन्द–२९०
सुभाषप्रसाद साह–२५४
मोहनकुमार सिंह–१२३
महासचिव
लेखनाथ न्यौपाने–२४६
जन्मदेव जैसी–२३७
रामप्रसाद दाहाल–२०७
प्रकाश थापा– ३७
सचिव खुल्ला
उत्तरसिंह विष्ट–२५४
रमेश खतिवडा–१७२
माधव दुलाल–९८
बालकृष्ण अधिकारी–८६
कुमार ओझा–५६
सचिव (महिला)
सरिता बराइली–३५६
सोनी शर्मा–३०८
सचिव (आदिवासी जनजाति)
भिसन राई– २७६
सविन प्रियसन–२१५
टिकाराम प्रधान–१६८
सचिव (मधेसी)
श्रीजन झा–४३०
अशोककुमार तिवारी–१७५
प्रवीणकुमार चौधरी–१०३
सचिव (दलित)
वसन्त विक–२३३
प्रकाश धौलाकोटी–२३१
सन्तोषकुमार बराइली–११४
भिमबहादुर विश्वकर्मा–८०
सचिव (एसोसिएट)
विकास कार्की–३१८
बैकुण्डराज पराजुली–२१५
योगेश खपाङ्गी–१४४
कोषाध्यक्ष
रामकृष्ण अधिकारी–४७७
रामकृष्ण ज्ञवाली–२२८
काठमाडौँ शाखामा ७६७ मत गणना भएको छ ।