पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा आचार्य निर्वाचित
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : ४४

काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आचार्य २६६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरेकी छन् । एसोसियट प्रदेशतर्फ ४७१ मत खसेकोमा ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको नालायकीले सडकमा पपुलिस्ट र अराजकतावादी बढ्दै गए : एकीकृत समाजवादी
-
बिपाशासँगको ब्रेकअपबारे के भन्छन् डिनो ?
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी