बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, २७ मङ्सिर २०८१, १९ : १६

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा मन्त्रिपरिषद् बैठक राखेका हुन् ।
बैठकमा विभिन्न विषयमा निर्णय हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल