फोटोफिचर
दुर्गा प्रसाईं पक्राउको विरोधमा अदालत परिसरमा नाराबाजी (तस्बिरहरु)
बिहीबार, २७ मङ्सिर २०८१, १७ : ३०
१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी जिल्ला अदालत काठमाडौँ परिसरबाटै पक्राउ गरेका हुन् ।
उनी पक्राउ परेपछि प्रसाईंका समर्थकले अदालत परिसरमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग