काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन
बिहीबार, २७ मङ्सिर २०८१, १६ : ००
![काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन](https://npcdn.ratopati.com/media/news/balak-bepatta-8.27-(2081)_w7uh21KqXf.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित टंकेश्वरबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । भारत घर भएर परिवारसँग टंकेश्वरमा बस्दै आएका १६ वर्षीय विशालकुमार बेपत्ता भएका हुन् । उनी मंसिर २२ बाट हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका छन् ।
भारत मोतिहारी जिल्ला ग्रामपोष्ट कलवारी डुवहा थाना घर भएका बालकका बुवा मनोज शाहले प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका हुन् । उनको खोजीका लागी प्रहरी वृत्त कालीमाटीले अन्य प्रहरी युनिटमा समेत हुलिया परिपत्र गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता