सिमेन्ट गोदाममा अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु
बुधबार, २६ मङ्सिर २०८१, ०७ : ५४

काठमाडौँ । सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
सतुङ्गलमा चन्द्रागिरि १ दहचोक डाँडाघरे घर भएका ट्र्याक्टर चालक माइला भनिने बुद्धि वहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो ।
सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्याइए पनि उपचार सम्भव नभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार