यू–१९ एसिया महिला कपका लागि नेपाली टोलीको घोषणा
सोमबार, २४ मङ्सिर २०८१, २० : २१

काठमाडौँ । एसीसी यू–१९ एसिया महिला कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।
एसीसी यू–१९ एसिया महिला कप डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुने छ ।
नेपाली टोली स् पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत, किरण कुमारी कुँवर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु