देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी
सोमबार, २४ मङ्सिर २०८१, १० : १०

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री कार्यसम्पादन समिति बैठक जारी छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति रहेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण पश्चात् बसेको बैठकमा बीआरआई सम्झौता छलफलको विषय छ । यस्तै कोशी प्रदेशमा शेखर कोइराला समूहबाट भएको भेला लगायत पार्टीको समसामयीक विषयमा छलफल भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ