आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
दुर्घटना

कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा

आइतबार, २३ मङ्सिर २०८१, १४ : ०१
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् ।  भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले रातोपाटीलाई बताए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप