काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
शनिबार, २२ मङ्सिर २०८१, ०० : ४५
![काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी](https://npcdn.ratopati.com/media/news/aaglagi_wIl4Jjjv2P.jpg)
काठमाडौं । काठमाडौंको मुटु क्षेत्र बसन्तपुर नजिकैको झोंछेस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । मध्यरातमा इपिक रेष्टुरेन्टको किचेन भएको तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ । वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो