राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे बुझ्न कावा प्रधानमन्त्री सिंह पुगे अस्पताल
बुधबार, १९ मङ्सिर २०८१, १६ : १३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन् । राष्ट्रिपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
-
जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
-
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै
-
४ जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज