द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन
मङ्गलबार, १८ मङ्सिर २०८१, १५ : २०

काठमाडौँ । नेपाल कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई मनोनयन गरेका हुन् ।
विभागका प्रमुखमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरूलाई मनोनयन गरिएको छ ।
मनोनयन भएका सदस्यहरू
- गणेश चन्द, सल्यान
- मधुसूदन पाण्डेय, काठमाडौँ
- हेमलाल पुन, गुल्मी
- धर्मराज न्यौपाने, अछाम
- सिर्जना सिंह श्रेष्ठ, काठमाडौँ
- रेखा प्रसाईँ, सुनसरी
- जुमराती नदाफ, धनुषा
- लक्ष्मी परियार, तनहुँ
- रेणु चौधरी, कैलाली
- अनिता अर्याल, चितवन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई
-
करोड लगानी भएको बाटोमा आफ्नो जग्गा परेको भन्दै रातारात खनिदिए
-
१९७४ एडीको ‘अन्तिम यात्रा’, तस्बिरहरू
-
गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा
-
'राजनीतिक अस्थिरताको मुल कारण कांग्रेस र कम्युनिस्ट हुन्'
-
बेसहारालाई प्रदेश सरकारले उपचार गर्छः मन्त्री थापा