बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट सिफारिस

मङ्गलबार, १८ मङ्सिर २०८१, १३ : ३८
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिसको छ । 

मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म सो सामाग्री ल्याउन सम्बन्धित निकायमा राजस्व छुटको सिफारिस गरेको हो । 

र देशभरका विभिन्न अस्पताललाई राजस्व छुटसहितको ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन  सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । 

1_2_3_merged_page-00011_2_3_merged_page-00021_2_3_merged_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप