काठमाडौं महानगर-१६ मा घण्टीले लियो अग्रता
सोमबार, १७ मङ्सिर २०८१, ०० : ५८
काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ ।
रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ७८० मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५९८ र एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले ५२७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी
-
जब एन्फिल्डमा ग्वार्डिवलाले बर्खास्तीका आवाजको सामना गरे...
-
उदयपुरको त्रियुगा-१२ मा माओवादी केन्द्रका राई विजयी
-
तिवारीको तेस्रो प्रयास सफल, हेटौंडा उपमहानगर-१२ मा कांग्रेस विजयी
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको शानदार जित
-
कांग्रेसले मतगणनास्थल छोडेको मोलुङ-५ मा एमाले विजयी