मध्यरातको अपडेटः १४ वटा वडाको नतिजा घोषणा
सोमबार, १७ मङ्सिर २०८१, ०० : ३४

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार १४ वटा वडाको नतिजा आएको छ ।
जसमा कांग्रेसले ७, एमालेले ४ तथा माओवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
कहाँ-कसले विजय हाँसिल गरे यहाँबाट हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु