रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १४ : ०५
![रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो](https://npcdn.ratopati.com/media/news/sanibheri_EYEDrR8pgw.jpg)
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि भइरहेको मतदान अन्तर्गत दिउँसो १ः ४५ बजेसम्म ९५० मत खसेको छ ।
यहाँ कुल मतदाता संख्या १ हजार ४३४ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीय सार्वजनिक
-
युरोप निर्यात हुन थाले सुपारीको पातका बटुका
-
ज्ञानेन्द्र शाहीको प्रश्न : बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?
-
एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि बालेनले भने– सरी नानु !
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’