दैलेख महावुमा ४३ प्रतिशत मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १३ : ३१

सुर्खेत। दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भइरहेको मतदान अन्तर्गत १ बजेसम्म ४३.१८ प्रतिशत अर्थात ५ हजार ४४७ मत खसेको छ ।
१२ हजार बढी मतदाता रहेको महावुमा ६ उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने
-
‘महाभोज’ टिजरमा पैसाले निम्त्याएकाे पारिवारिक र सामाजिक द्वन्द्व
-
पाकिस्तानमा भ्यान दुर्घटनाः १३ जनाको मृत्यु, २० भन्दा बढी घाइते