स्थानीय तह उपनिर्वाचन
हेटौँडा उपमहानगरपालिका–१२ मा मतदान सुरु
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ३९

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
२ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।