सिके राउत चीन प्रस्थान
शनिबार, १५ मङ्सिर २०८१, १९ : ३७

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीन भ्रमणमा गएका छन् । उनी एक हप्ताका लागि चीन भ्रमणमा गएको जनमत पार्टीले जनाएको छ ।
उनी प्रधानमन्त्री ओली भ्रमण दलमा नभई आफ्नो निजी भेटघाटका लागि चीन भ्रमणमा गएका हुन् । उनी हालै कम्बोडिया, मलेसिया लगायतका देशको भ्रमण गरेर फर्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान