समचार
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
बिहीबार, १३ मङ्सिर २०८१, २३ : ०१
_OSFU4Kgwex.jpg)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।