कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
सोमबार, १० मङ्सिर २०८१, ०७ : ३९

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा जान लागेका छन्।
जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा त्यहाँ जान लागेको जनाइएको छ।
जसअनुसार उनले पार्टीले जनकपुरधामको लोहनामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्वोधन गर्ने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...