आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्से परिसूचक घट्यो

आइतबार, ०९ मङ्सिर २०८१, १५ : १९
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.३ अंकले घटेको छ । १३.३ अंकले घट्दा नेप्से परिसूचक २६६७.४० विन्दुमा झरेको छ । 

नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । 

आइतबार ५५ कम्पनीको सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थिर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप