आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना

आइतबार, ०९ मङ्सिर २०८१, ०० : २२
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना भएको छ । राति अबेर भएको दुर्घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप