फोटोफिचर
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, ०८ मङ्सिर २०८१, १४ : ५९

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमा गरेको बर्बर नरसंहारका विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । शनिवार सो नरसंहार विरुद्ध संयुक्त अभियान नेपालले माइतीघर मण्डलमा संयुक्त जनप्रदर्शन गरेको हो ।
उक्त विरोध र्याली माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै पुनः माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा