आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि

शनिबार, ०८ मङ्सिर २०८१, १२ : ४९
शनिबार, ०८ मङ्सिर २०८१

झारखण्ड ।  झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र २० मा सम्पन्न निर्बाचनको मतगणना सुरू भएको छ । प्रारम्भिक मतगणना अनुसार झारखण्डमा भारतीय जनता पार्टी ९बिजेपी० र झारखण्ड मुक्तिमोर्चा (जेएमएम) बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रारम्भिक मतगणना अनुसार भारतीय काङ्ग्रेस सहभागी जेएमएम गठबन्धनले ५१ सीटमा अग्रता लिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले २९सीटमा अग्रता लिएको छ । एक सीटमा अल झारखण्ड स्टुडेन्ट्स यूनियन (आजसू)ले अग्रता लिएको छ ।

जेएमएम गठबन्धनभित्र जेएमएमको २९, भारतीय काङ्ग्रेसको १५ सीटमा अग्रता देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप