विमानस्थल डिपो
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०६ मङ्सिर २०८१, १५ : ३४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको ‘डेन्जर’ स्थानमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सर्ने भएको छ । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गुह्येश्वरीमा डिपो सर्ने भएको भएको हो ।
निगमले अत्याधुनिक प्रविधिसहितको डिपो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्न नेपाल इञ्जिनियरिङ संस्थान, पुल्चोकसँग सम्झौता पनि गरेको छ । विमानस्थल भित्र रहेको सो डिपोले जुनकुनै समय पनि जोखिम निम्त्याउने हुँदा सो डिपो सार्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस