बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

कात्तिकमा बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

बिहीबार, ०६ मङ्सिर २०८१, ११ : ५९
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ । सरकारले  नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई  १३ लाख २० हजार जरिवाना गरेको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको जनाएको छ । 

विभागले कार्तिकमा  ५२० वटा फर्मको अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप