नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड
बिहीबार, ०६ मङ्सिर २०८१, ०७ : ५२
काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।
दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा ( सूची)
-
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
-
१२ करोड १० लाख अमेरिकी डलरको कीर्तिमानी मूल्यमा बिक्यो यो पेन्टिङ
-
प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबिच वार्ता : के–के भयो कुराकानी ?
-
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
-
अवैध लागूऔधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ