बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

दुर्गा प्रसाईंलाई अदालतमा पेस, तस्बिरहरु

बुधबार, ०५ मङ्सिर २०८१, ११ : २१
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । 

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट 'फेक डकुमेन्ट' सार्वजनिक गरेका थिए । 

1000087496-01IMG-20241120-WA0003IMG-20241120-WA0005IMG-20241120-WA0009IMG-20241120-WA0011
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप