उपनिर्वाचन
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ४८

काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँमा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । काठमाडौँका चार ठाउँमा हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको हो ।
काठमाडौँमा कीर्तिपुर नगरपालिकाको मेयरसहित तीन ठाउँ र काठमाडौँ महानगरपालिका १६ नम्बर वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
तस्बिरमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता