ललितपुरबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ४६

ललितपुर । ललितपुर महानगरपालिका-४ सानेपा बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ५० वर्षीय श्याम महर्जन समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ५ सय रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल