आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?

शनिबार, ०१ मङ्सिर २०८१, ०४ : ००
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । 

कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.74 135.34
EUR  (European Euro) 1 142.51 143.15
GBP  (UK Pound Sterling) 1 170.87 171.63
CHF  (Swiss Franc) 1 151.84 152.51
AUD  (Australian Dollar) 1 87.25 87.64
CAD  (Canadian Dollar) 1 95.99 96.42
SGD  (Singapore Dollar) 1 100.51 100.95
JPY  (Japanese Yen) 10 8.67 8.71
CNY  (Chinese Yuan) 1 18.64 18.72
SAR  (Saudi Arabian Riyal) 1 35.88 36.04
QAR  (Qatari Riyal) 1 36.96 37.13
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.68 36.85
MYR  (Malaysian Ringgit) 1 30.14 30.27
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 12.30 12.35
DKK  (Danish Kroner) 1 19.11 19.19
HKD  (Hong Kong Dollar) 1 17.31 17.39
KWD  (Kuwaity Dinar) 1 438.24 440.19
BHD  (Bahrain Dinar) 1 357.47 359.06

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप