अर्थ
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासको स्थिर
शुक्रबार, ३० कात्तिक २०८१, २० : ३४
काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ ।
पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरु नानकको मानवतावादी दर्शन तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्छ : श्रेष्ठ
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
जर्मन चान्सलर स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह
-
प्राड विवाक जर्नल विमोचन
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल