कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानमा दवार टुंगो लगाएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर ४४ मध्ये विभिन्न स्थानको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका हुन् ।
कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ ।
यस्तो छ हालसम्म टुंगो लागेका उम्मेदवारको सूचीः
कोशी प्रदेश
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद- वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद- वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद- अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद- वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद- वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद- प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद- वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद- वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद- वडा अध्यक्ष
गण्डकी प्रदेश
(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद- वडा अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश