एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बुधबार, २८ कात्तिक २०८१, १९ : ०८

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
सोमबारदेखि सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट धिरबहादुर बिष्ट सचिव र धन कुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी कर्णाली प्रदेशले १४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु